Thursday 23 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन्थ ठाकुर

काठमाडौं, २ कार्तिक राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाएका छन् । उनले भने, यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु। राधानीमा आयोजित देउसी भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् । उनले भने, कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका

Read on the original site


Hashtags:   

कांग्रेससँग

 | 

चुनावी

 | 

तालमेल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal