Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

कपिलवस्तु - मोटरसाइकलले साईकललाई ठक्कर दिदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ६ सुठौलीमा गएराति बा.२ ब.३५७० नम्बरको सरकारी मोटरसाइकलले बैदौली जाँदै गरेको साईकललाई ठक्कर दिदा साईकलयात्री स्थानीय ६५ वर्षका कृष्ण प्रसाद आचार्यको मृत्यु भएको हो ।ठक्करबाट घाईते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।शवलाई पोष्टमाटमका लागी लुम्बीनी अञ्चल अस्पताल बुलवल

Read on the original site


Hashtags:   

मोटरसाईकलको

 | 

ठक्करबाट

 | 

एकको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal