Friday 23 February 2018
Contact US    |    Archive
ratopati
4 months ago

लागुऔषधसहित दुई पक्राउ

नवलपरासी - सरावल गाउँपालिका ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ । अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल ३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

लागुऔषधसहित

 | 

दुई

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal