Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

२६ जना जुवाडे १० लाख सहित पक्राउ

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूपन्देहीको मणीग्राम स्थित जुवा अड्डामा प्रहरीको छापा मारेको हो ।छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडे प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले अहिले थप विवरण सार्वजनिक गरेको छैन ।

Read on the original site


Hashtags:   

जना

 | 

जुवाडे

 | 

लाख

 | 

सहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal