Wednesday 22 November 2017
Contact US    |    Archive
ratopati
1 months ago

कोलकातामा देउसीभैलो

काठमाडौं - संयुक्त नेपाली वेलफेयर ट्रष्टको आयोजनामा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा गोवद्र्धनपूजाका दिन देउसीभैलो खेलिएको छ । कार्यक्रममा महावाणिज्यदूत एकनारायण अर्याल, नायब महावाणिज्यदूत नारायण शर्मा, वाणिज्यदूत सीता बस्नेतलगायत दूतावासका कर्मचारी र नेपाली समुदायको सहभागिता थियो ।

Read on the original site


Hashtags:   

कोलकातामा

 | 

देउसीभैलो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal