Monday 11 December 2017
Contact US    |    Archive
ratopati
26 days ago

बम प्रहारपछि सुरक्षा व्यवस्थामा कडाइ,  किराँतीलाई अंगरक्षक

भोजपुर - प्रदेशसभाका लागि नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो । बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा क का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक

Read on the original site


Hashtags:   

प्रहारपछि

 | 

सुरक्षा

 | 

व्यवस्थामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal