Monday 11 December 2017
Contact US    |    Archive
ratopati
24 days ago

रोल्पामा यसरी भयो विस्फोट, भएन क्षति

निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । हामीलाई लक्ष्य गरेर बम हानियो । गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो , निवर्तमान सभामुख घर्तीले भनिन्, andlsq

Read on the original site


Hashtags:   

रोल्पामा

 | 

यसरी

 | 

भयो

 | 

विस्फोट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal