Monday 11 December 2017
Contact US    |    Archive
ratopati
22 days ago

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

रत्ननगर- चितवनको रत्ननगरमा भएको पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई आदर्श जोडी सम्मान प्रदान गरिएको छ । पछिल्लो समयमा विवाह गरेको केही वर्षमै जोडीको सम्बन्ध विच्छेद हुने स्थितिलाई न्यून गरी युवालाई लागि प्रेरणा दिने उद्देश्यले ५०औँ वर्षगाँठ मनाएका जोडीलाई यसरी सम्मान गरिएको पूर्वी चितवन महोत्सवका संयोजक नीरज श्रेष्ठले जानकारी दिनुभयो । सम्मानित जोडीलाई रत्ननगर अस्पतालले निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार

Read on the original site


Hashtags:   

५०औँ

 | 

विवाह

 | 

वर्षगाँठ

 | 

मनाएका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal