Monday 11 December 2017
Contact US    |    Archive
ratopati
20 days ago

नेपाल प्रहरीका ४ डिआईजीको एआईजीमा बढुवा

काठमाडौं सरकारले नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो ।

Read on the original site


Hashtags:   

नेपाल

 | 

प्रहरीका

 | 

डिआईजीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal