Monday 11 December 2017
Contact US    |    Archive
ratopati
20 days ago

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

सुरुङ्गा (झाप) झापाको शिवसताक्षी नगरपालिका ५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी ५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो । चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उ

Read on the original site


Hashtags:   

चितुवाको

 | 

आक्रमणमा

 | 

परी

 | 

प्रहरी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal