Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले

गोरखा गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । भटराईले श्रेष्ठलाई ११३५ मतले उछिनेका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गोरखाको

 | 

नतिजा

 | 

रोचकः

 | 

फेरी

 | 

जिते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal