Monday 23 April 2018
Contact US    |    Archive
ratopati
5 months ago

एमालेका उम्मेद्वार गोकर्ण विष्टको अग्रता कायमै

काठमाण्डौ । गुल्मीमा पनि अहिले मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार गोकर्ण विष्ट १ सय ४६ मतले अग्रता ल्याएका छन् । भर्खरै सार्वजनिक भएको मत परिणामअनुसार गुल्मी क्षेत्र नम्वर २ का वामगठबन्धनका उमेदवार गोकर्ण विष्टले ६ सय १७ मत ल्याएका हुन् ।कुल ११ सय ९७ मतगणना भएकोमा कांग्रेसका चन्द्र केसीले ४ सय ७१ मत ल्याएका छन् भने १३ मत अन्य दलमा परेको छ । ९६ मत बदर भएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

एमालेका

 | 

उम्मेद्वार

 | 

गोकर्ण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal