Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

राजनलाई पछि पार्दै गगनको लिए अग्रता

काठमाडौं मतगणनाको शुरुवात देखि नै पछि परेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्लो समय भने अग्रता लिएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई १४ मतले पछि पारेका छन् । पछिल्लो मत गणना अनुसार गगन थापाले ४ चार हजार २०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार भट्टराईले ४ चार हजार १९३ मत ल्याएका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राजनलाई

 | 

पछि

 | 

पार्दै

 | 

गगनको

 | 

लिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal