Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

समानुपातिकमा नेपाली कांग्रेस अगाडि

काठमाडौं प्रत्यक्षतर्फ कांग्रेस अगाडि देखिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानूपातिकतर्फको मतगणनाको सुरुवाती विवरणमा कांग्रेसले अग्रता लिइरहेको छ । समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । शनिबार दिउँसो १ बजेसम्मको मतगणनामा कांग्रेसले ५१६३, एमालेले ४६१३ र माओवादी केन्द्रले १४३४ मत ल्याएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

समानुपातिकमा

 | 

नेपाली

 | 

कांग्रेस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal