Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

धनकुटामा राई विजयी

धनकुटा -एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गर्नुभएको छ । विजयी हुनुभएका राईले ३७ हजार ३३३ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताउनुभयो । जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

धनकुटामा

 | 

राई

 | 

विजयी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal