Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

भूमिगत उम्मेदवार रेशम चौधरीलाई नौ हजार मतको अग्रता

काठमाडौँ । टिकापुर घटनामा दोषी ठहर गरेर हाल भूमिगत रहेका रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा झण्डै ९ हजार मतको अग्रता बनाएका छन् ।राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका चौधरीले १० हजार २ सय २७ मत ल्याएका छन् ।उता, एमालेका गरिमा शाहले १९९० र काङ्ग्रेसका ईश्वर न्यौपानेले १२ सय मत ल्याएका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भूमिगत

 | 

उम्मेदवार

 | 

रेशम

 | 

चौधरीलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal