Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

सुनसरीबाट आयो ताजा मतपरिणाम, विजय गच्छदार फेरि अगाडि

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगलाई पछि पारेका छन्। पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्। गच्छदारले २७ हजार ७४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी छिन् । गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै अग्रता लिएका हुन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनसरीबाट

 | 

आयो

 | 

ताजा

 | 

मतपरिणाम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal