Friday 19 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

एमाले नेता प्रकाश ज्वालाको प्रतिबद्धताः रातदिन खटेर काम गर्न तयार छु

सल्यान प्रदेश नं ६ का मुख्य मन्त्रीका दावेदार नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यान प्रदेश (ख) बाट विजयी भएका छन् । ज्वालाले नेपाली काँग्रेसका डिल्लीराज रेग्मीलाई फराकिलो मतान्तरले हराएका छन् । ज्वालाले १९ हजार ६ सय ५८ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका । जितपछि राससलाई प्रतिक्रिया दिँदै उनले अब बन्ने मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको र पार्टीले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

एमाले

 | 

नेता

 | 

प्रकाश

 | 

ज्वालाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal