Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य

नेकमा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् । निर्वाचन आयोगले सुची सार्वजनिक गर्नेवित्तिकै नयाँ सरकार गठन हुन्छ । तयसको तयारी सुरु भएको छ, एमालेी केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउनेछ ।, यो खबर आजको नागरिकमा छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पुस

 | 

भित्रै

 | 

नयाँ

 | 

सरकार

 | 

गठन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal