Monday 23 April 2018
Contact US    |    Archive
ratopati
4 months ago

अर्घाखाँची प्रदेश सभामा एमाले उम्मेदवार विजयी

अर्घाखाँचीको प्रदेश सभा १ मा नेकपा एमालेका चेतनारायण आचार्य बिजयी भएका छन् ।आचार्यले २४ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।यनका निकतम प्रतिद्वन्दी नेकाका बिश्नु मुस्कानको पक्षमा १४ हजार १३७ मत मात्र खस्यो ।प्रदेश सभा २ मा नेकपा एमालेका रामजी प्रसाद घिमिरे २६ हजार १५९ मत सहित विजयी भएका छन् ।निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हिम्मत टन्डनले १७ हजार २३३ मत ल्याए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अर्घाखाँची

 | 

प्रदेश

 | 

सभामा

 | 

एमाले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal