Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

संखुवासभा एमालेका गौतम विजयी

संखुवासभा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार ६५९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

संखुवासभा

 | 

एमालेका

 | 

गौतम

 | 

विजयी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal