Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

अर्घाखाँचीबाट १८ हजार बढि मतले टोप बहादुर रायमाझी बिजयी

बिष्णुकुमार आले अर्घाखाँची अर्घाखाँची जिल्ला प्रतिनिधीसभा सदस्य पदका बाम गठबन्धनका साझा उम्मेद्वार टोप बहादुर रायमाझीले ५० हजार ८३७ मत प्राप्त गरि बिजयी भएका छन् ।उनका निकतम प्रतिद्घन्दी लोकतान्त्रिक गठबन्धनका नेपाली काग्रेसका डा.राम बहादुर बिसीलाई १८ हजार २९३ मतले पछि पार्दै बिजयी भएका हुन् ।नेपाली काँग्रेसका डा.राम बहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरि पराजय भए । प्रदेससभाको मतगणना भने जारी रहेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अर्घाखाँचीबाट

 | 

हजार

 | 

बढि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal