Monday 23 April 2018
Contact US    |    Archive
ratopati
4 months ago

अर्घाखाँची प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विजयी

अर्घाखाँची - प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका छन् । प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरेका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अर्घाखाँची

 | 

प्रदेशसभा

 | 

सदस्यमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal