Monday 23 April 2018
Contact US    |    Archive
imagechannel
4 months ago

सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित, सुुरक्षा सतर्कता बढाइयो

सर्लाही, मंसिर २६ । सर्लाहीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ४ मा रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । / दलका प्रतिनिधिबीचको विवादले आइतवार राति साँढे १० बजेदेखि मतगणना रोकिएको थियो । / बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना स्थगित भएको हो । / यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना शुरु गर्न निर्देशन दिइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सर्लाही

 | 

क्षेत्र

 | 

नम्बर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal