Monday 23 April 2018
Contact US    |    Archive
purbelinews
4 months ago

कास्की–२ मा समानुपातिकमा एमाले अगाडि

पोखरा/ कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको छ । प्रत्यक्षतर्पmको प्रतिनिधिसभा र प्रदेशसभा(क)मा एमाले र(ख)मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९, नेपाली कांग्रेसले १६ हजार ६४ र नेकपा(माओवादी केन्द्र)ले तीन हजार ४७९ मत पाएका छन् ।... The post कास्की–२ मा समानुपातिकमा एमाले अगाडि appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

कास्की–२

 | 

समानुपातिकमा

 | 

एमाले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal