Monday 23 April 2018
Contact US    |    Archive
ratopati
4 months ago

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

काठमाडौँ ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टिमले आज होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो । टोलीको प्रशिक्षक राजु बस्नेत, कप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीहरू मेगुब आलम, सन्दिप लामिछाने, सोनु तामाङ, ललितराज वंशी, सन्दीप जोरा, शंकर राना, पवन सर्फ, कुशल भुर्तेल, राजवीर सिंह र रसिद खान हुन् ।उक्त टिमले भारतका तीन खेलाडीलाई समेत खेल्नका लागि आमन्त्रण गरेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

एभरेष्ट

 | 

प्रिमियम

 | 

लिग

 | 

क्रिकेटका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal