Monday 23 April 2018
Contact US    |    Archive
ratopati
4 months ago

निर्माण दिवसको अवसरमा महासंघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले १० औ राष्ट्रिय निर्माण दिवसको अवसरमा बिहिबार महासंघ सचिवालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आयोजित उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरे । रक्तदाताहरुलाई महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ, सल्लाहकार तथा पूर्व अध्यक्षद्धय सुुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, उपाध्यक्षद्धय रुद्र शर्मा, पेम्बा शेर्पा लगायतले प्रमाणपत्र वितरण गरेका थिए । महासंघले यस वर्षको राष्ट्रिय निर्माण दिवस विभिन्न सामाजिक कार्य गरेर सप्ताह व्यापी रुपमा मनाइरहेको छ ।and

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

निर्माण

 | 

दिवसको

 | 

अवसरमा

 | 

महासंघद्धारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal