Thursday 18 January 2018
Contact US    |    Archive
ratopati
1 months ago

कपिलवस्तुमा २७ हजार ६ सय मत बदर

चुरामणि अर्यालकपिलवस्तु कपिलवस्तु जिल्लामा २७ हजार ६ सय १७ मत बदर भएको छ । मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।प्रतिनिधीसभातर्फ १३ हजार ८ सय १४ र प्रदेश सभामा १३ हजार ८ सय ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा प्रभावकारी नहुंदा प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा मतहरु बदर भएका हुन् ।मतदाता शिक्षाका लागि खटाईएका मतदाता स्वयम्सेवीहरुले प्रभावकार

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

कपिलवस्तुमा

 | 

हजार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal