Sunday 27 May 2018
Contact US    |    Archive
imagechannel
4 months ago

अस्थायी राजधानी तोक्ने निर्णय सच्याउन माग, विकल्प खोज्ने चेतावनी

पायक पर्ने स्थान दाङमा प्रदेश राजधानी नतोकी अपायक स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सो निर्णय तुरुन्त सच्याउन माग गरेका छन् । / नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका चारओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु तिलक शर्मा, कविराम थारु, कुलप्रसाद पोखरेल र दिपेश थारुले बिहीबार सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोध गरेका हुन् । / उनीहरुले प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय नसच्याइए प्रदेश ५ को विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका छन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अस्थायी

 | 

राजधानी

 | 

तोक्ने

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal