Wednesday 21 February 2018
Contact US    |    Archive
imagechannel
1 months ago

पृथ्वी दिन प्रतिदिन तात्दै गएको वैज्ञानिकहरुको दावी

p style= text-align: j अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुई संस्थाले जनाएका हुन् । / p style= text-align: j सामुद्रिक मौसम परिवर्तनको चक्र अल नीनो बिनानै गर्मीको पारो चढेकाले चिन्ता थपिएको बेलायती मौसम विभागका कार्यकारी निर्देशक पीटर स्टोटले जानकारी दिए । यस्तो हुनमा प्राकृतिक जलवायु प्रक्रियामा मानवीय गतिविधिको असर बढ्नु हो, उनले भने । / p style=

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पृथ्वी

 | 

दिन

 | 

प्रतिदिन

 | 

तात्दै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal