Sunday 24 June 2018
Contact US    |    Archive
ratopati
5 months ago

७ नं प्रदेशको राजधानी दिपायल माग गर्दै भएको आन्दोलनमा तनाव,  ४० जना  घाइते

डोटी- ७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भइरहेको छ । जिल्ला सदरमुकाम सिलगढीमा आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । घाइते हुनेमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, नेपाली काँग्रेसका नेता सुशील घर्ती

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रदेशको

 | 

राजधानी

 | 

दिपायल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal