Sunday 27 May 2018
Contact US    |    Archive
imagechannel
4 months ago

‘तरकारी र फलफूलको मूल्य माग र वितरणले निर्धारण’

शुक्रबार राजधानीमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको अन्तक्रिया कार्यक्रममा उनले तरकारी एवं फलफूलको मूल्य समितिले निर्धारण नगर्ने दाबी गरे । / आपूर्ति र मागको अवस्थाअनुसार मूल्य निर्धारण हुने सहसचिव दाहालको भनाइ छ । / तरकारी तथा फलफूलको मूल्यमा एकाधिकार र मिलेमतो नभएको समितिका उपनिर्देशक विनय श्रेष्ठको दाबी छ । / वस्तुको गुण, अवस्था, जात, स्रोत, समय, कारोबारको स्तर, भावी सम्भावनाजस्ता कारणले एकै प्रकृतिका तरकारी एवं फलफूलको मू्ल्यमा पनि अन्तर देखिने उपनिर्देशक श्रेष्ठको तर्क छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

तरकारी

 | 

फलफूलको

 | 

मूल्य

 | 

माग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal