Thursday 21 June 2018
Contact US    |    Archive
medianp
4 months ago

त्रिशूलीमा ट्यांकर खस्यो, दुईको मृत्यु

काठमाडौं, २५ माघ । मुग्लिन–नारायणघाट सडकखण्डको गाईघाटमा बिहीबार बिहान भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । ना४ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएर बा४ख २६९५३ नम्बरको ट्यांकर त्रिशूलीमा खस्दा उनीहरूको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । The post त्रिशूलीमा ट्यांकर खस्यो, दुईको मृत्यु appeared first on Medianp.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

त्रिशूलीमा

 | 

ट्यांकर

 | 

खस्यो

 | 

दुईको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal