Monday 21 May 2018
Contact US    |    Archive
news24nepal
3 months ago

मालावीमा हैंजाबाट ६ जनाको मृत्यु

लिलोङवे । दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ । गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् । हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मालावीमा

 | 

हैंजाबाट

 | 

जनाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal