Monday 21 May 2018
Contact US    |    Archive
imagechannel
3 months ago

भोलि छिटफुट वर्षा हुने : मौसमविद्

पौडेलले सोमबार डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, दाङलगायतका स्थानमा हल्का वर्षा भएको जानकारी दिए । / उनले उपत्यकामा मंगलबार (भोलि) क्षणिक वर्षा हुने हामीसित बताए । बुधबारदेखि भने मौसममा सुधार आउने उनको भनाइ छ । / सोमबार दिनभर मौसम खराब हुँदा काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएका छन् । / अन्तर्राष्ट्रिय उडानहरु ढिलाइ भएको र कतिपयलाई नजिकका विमान स्थलहरुमा डाइभर्ट गराउनुपर्दा अवतरणमा ढिलाइ भएको पनि उनले बताए । / त्रिभुवन विमानस्थलमा सोमबार बिहानको भिजिबिलिटी १५ सय मिटरमात्रै रहेको थियो

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भोलि

 | 

छिटफुट

 | 

वर्षा

 | 

हुने

 | 

मौसमविद्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal