Saturday 17 February 2018
Contact US    |    Archive
ratopati
5 days ago

भारोत्तोलनका पूर्व खेलाडी जोशी सम्मानित

काठमाडौं भारोत्तोलनका पूर्व खेलाडी एवम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी सम्मान प्रदान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी सम्मान प्रदान गरेको हो ।जोशीले पहिलो दक्षिण एसियाली खेलकुददेखि सातौंसम्म लगातार भाग लिई १३ वटा पदक जित्न सफल भएका थिए । यसवर्ष सुरु गरिएको पत्रकारिता सम्मान बरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरिएको छ । एथलेटिक्स र फुटबल

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भारोत्तोलनका

 | 

पूर्व

 | 

खेलाडी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal