Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
6 months ago

भक्तपुरमा फेरि बलात्कारको उजुरी

भक्तपुर - भक्तपुरमा फेरि एक महिला बलात्कृत भएको खबर आजको एक राष्ट्रिय दैनिकमा छापिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै अभिभावकले आइतबार उजुरी दिएका हुन् ।परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले ती युवतीलाई युवकले आफ्नै घरमा लगी जबरजस्ती गरेको बताए ।उजुरीपछि सोमबार नै प्रहरीले युवक (अञ्जन) लाई नियन्त्रणमा लिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।यसअघि भक्तपुर १० कमलविनायकमै पाँच बर्षकी बालिका बलात्कृत भएकी थिइन्

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भक्तपुरमा

 | 

फेरि

 | 

बलात्कारको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)