Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचार–विमर्श

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सो शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका छन् । / गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहेका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाल–बेलायतबीच

 | 

पारस्परिक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)