Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

सप्तरीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

सप्तरीको कन्चनरुप नगरपालिका ५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । / दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् । / घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सप्तरीमा

 | 

हात्तीको

 | 

आक्रमणबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)