Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
6 months ago

फोहोरको थुप्रोमा आगो लाग्दा ९ मिनेट त्रिभुवन विमानस्थल ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोहोर थुपारेको ठाउँमा मंगलबार आगलागी भएको छ । फोहोरको थुप्रोबाट ठूलो धुँवाको मुस्लो देखिएपछि विमानस्थल करिब ९ मिनेटका लागि बन्द गर्नुपरेको थियो ।नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता प्रेम नाथ ठाकुरका अनुसार कसैले फोहोरमा चुरोटको ठुट्टा फालेको कारण आगलागी भएको हुनसक्ने बताए । विमानस्थल बन्द नै गर्नुपर्ने अवस्था थिएन । तर, रनवेबाट विमानस्थलका दमकल वारपार गर्नुपर्ने भएको कारण केही समयका लागि बन्द गर्नु परेको थियो, ठाकुरले भने ।अहि

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

फोहोरको

 | 

थुप्रोमा

 | 

आगो

 | 

लाग्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)