Saturday 17 February 2018
Contact US    |    Archive
imagechannel
4 days ago

‘जुनसुकैै कदम चाल्न बाध्य हुन्छौं’

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष कालीबहादुर घर्तीमगरले सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले पीडितको पक्षमा काम गर्न नसकेको गुनासो गरे । / आयोगहरुले पीडितलाई न्याय दिने विषयमा केहीपनि काम नगरेको भन्दै बेपत्ता पारिएका र धन सम्पत्ति लुटिएकाहरुकोबारेमा सरकारले तत्काल उचित निर्णय नगरे आमरण अनशन बस्ने उनको भनाइ थियो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

जुनसुकैै

 | 

कदम

 | 

चाल्न

 | 

बाध्य

 | 

हुन्छौं

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal