Saturday 17 February 2018
Contact US    |    Archive
medianp
4 days ago

दाङमा जिपको ठक्करबाट एकको मृत्यु

दाङ, १ फागुन । जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।  लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिनुभएको छ । The post दाङमा जिपको ठक्करबाट एकको मृत्यु appeared first on Medianp.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दाङमा

 | 

जिपको

 | 

ठक्करबाट

 | 

एकको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal