Wednesday 23 May 2018
Contact US    |    Archive
news24nepal
3 months ago

भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । बनेपामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका, तिनघरेका २५ वर्षीय मिलन तामाङ परेको छ । उनको साथमा रहेको १ नाले भरुवा बन्दुक बरामद गरेको छ । उनलाई जंगलतर्फ शिकार खेल्न गइरहेका वेला पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भरुवा

 | 

बन्दुकसहित

 | 

जना

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal