Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

राजपाले समानुपातिक सूची सच्यायो

सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । / राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खंगको नाम आयोगमा पठाएको थियो । / आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकताक्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेस गर्न पत्राचार गर्ने निर्णय गरेको थियो । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राजपाले

 | 

समानुपातिक

 | 

सूची

 | 

सच्यायो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)