Wednesday 23 May 2018
Contact US    |    Archive
ratopati
3 months ago

नेपाली सेनाले यसरी भव्यरुपमा मनायो सैनिक दिवस (फोटोफिचर)

काठमाडौं नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका व्यक्तित्वहरुको उपस्थितिमा सेनाले सैनिक दिवस मनाएको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सैनिक दिवस मनाउने चलन छ । कार्यक्रममा सेनाका विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएका थिए । प्रस्तुत छ सोही भव्य कार्यक्रमको फोटोफिचर । तस्वीरः बिजु महर्जन /रातोपाटी

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाली

 | 

सेनाले

 | 

यसरी

 | 

भव्यरुपमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal