Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
6 months ago

नारायणगढ–मुग्लिन सडक खण्डको काम छिटो सक्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौं प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ मुग्लिन सडकखण्डको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । नारायणगढ मुग्लिन सडकखण्डको मंगलबार अनुगमनपछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । नारायणगढ मुग्लिन सडक खण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी समेत दिए । २०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तीनपटक सम्म म्याद थप गरि सकिएको छ ।पछ

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नारायणगढ–मुग्लिन

 | 

सडक

 | 

खण्डको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)