Tuesday 14 August 2018
Contact US    |    Archive
aarthiknews
6 months ago

फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

बनेपा, फागुन १ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा मंगलबार बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।” [ ] The post फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

फागुन

 | 

गतेभित्र

 | 

नयाँ

 | 

सरकार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)