Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

दोस्रो बेसीसहर महोत्सवमा उत्साहजनक सहभागिता

हाम्रो नगर हाम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीसहर भन्ने नाराका साथ सोमबारदेखि सुरु भएको महोत्सवले पर्यटन तथा कृषिको प्रबद्र्धन, लमजुङको कला संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर् याउने आयोजकको विश्वास छ । / महोत्सवमा १६५ व्यावसायिक, होटल, कृषि पशु, घरेलुसमेत गरी १८३ ओटा स्टल राखिएको छ । / महोत्सवले जिल्लामा व्यापार व्यवसाय अभिवृद्धि गर्न, स्थानीय सीप र प्रविधिको प्रबद्र्धन गर्न तथा जिल्लाबाहिरका लगानीकर्तालाई आकर्षित गर्न सहयोग पुग्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दोस्रो

 | 

बेसीसहर

 | 

महोत्सवमा

 | 

उत्साहजनक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)