Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

मंगलबार सुनको मूल्य स्थीर, चाँदीको बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । / मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । / अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३१ डलर हाराहारीमो कारोबार भएको थियो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मंगलबार

 | 

सुनको

 | 

मूल्य

 | 

स्थीर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)