Saturday 26 May 2018
Contact US    |    Archive
ratopati
3 months ago

प्रधानमन्त्री बन्नेबारे यस्तो भने प्रचण्डले

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा तितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् ।म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले भने, तपाईहरु ढुक्क हुनुस् । भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफु प्रधानमन्त्री बन्ने निश्चि भएको दावी गरे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रधानमन्त्री

 | 

बन्नेबारे

 | 

यस्तो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal